२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई छाती दुख्ने समस्या भएपछिअस्पताल भर्ना भएका छन् । ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा गएराति करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ ।

उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वाइपास सर्जरी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंह हाल राजस्थानबाट राज्यसभा सदस्य छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।