२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एण्ड टी–२० सिरिजः नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला बलिङ गर्दै



अ+ अ-

काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बंगलादेश ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो ।

दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’  पाकिस्तान शाहिन्ससंग ७९ रनले पराजित भएको थियो ।