२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढेको हो ।

यससँगै बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार उक्त सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैँयाले बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।