५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशोक राई र राजेन्द्र महतोको पार्टीबीच आज कार्यगत एकता हुने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा र लोसपाबाट अलग भएर गठन भएको राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ ।

दुई दलबीच आज काठमाडौंमा आयोजित कार्यक्रममा कार्यगत एकताको घोषणा हुन लागेको हो ।

दुई दलले पहिचानको मुद्दामा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यगत एकता घोषण कार्यक्रम आज दिउँसो ३ बजे मध्यबानेश्वरस्थित कृष्ण भोग पार्टी प्यालेसमा राखिएको छ ।