२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार टोलीले अधिकतम बोली लगाएका हेमन्त सुदूरपश्चिममा अनुबन्ध



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अक्सनमा राष्टिय टिमका तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ ।

शनिबार जारी अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । तर, उनी लक्की ‘ड्र’ मार्फत सुदूरपश्चिममा परेका हुन् ।

यस्तै, सी क्याटागोरीमा रहेका टेकबहादुर रावतलाई पनि सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा किनेको छ ।