१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय



अ+ अ-

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया र प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर तय गरेको हो ।

‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार साउन महिनामा प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । क्यालेन्डरअनुसार साउनमा  १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ ।