२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु, ८ जना बेपत्ता



अ+ अ-

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।