१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु, ८ जना बेपत्ता



अ+ अ-

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।