९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगीसम्बन्धी कसुरमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ठगीसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ५ गोल्डढुङगा बस्ने वर्ष ४६ को केदार अर्याल रहेका छन् ।

प्रतिवादी अर्याललाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा ६ बाट पक्राउ गरेको हो ।

निज प्रतिवादी विरुद्ध विभिन्न समयमा ५ वटा मुद्दाहरूमा अदालतबाट ११ महिना ८ दिन कैद सजाय र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपैयाँ मागदाबिको फैसला भएको अभिलेख देखिएको छ ।

उनीमाथि म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।