१३ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको अध्यक्षतामा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठक जारी–फोटोफिचर



अ+ अ-

सेभिया (स्पेन) । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठक बसिरहेको छ ।

स्पेनको सेभियामा जारी बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।