२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुलिङ पिरियड’को जालसाझीमा सभापति र सचिव मात्र छन् कि अरू पनि ?’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र नभई अन्य पनि संलग्न हुनसक्ने आशंका गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र हुन् कि अरू पनि छन् जालसाझीमा ? भन्दै प्रश्न गरेका छन् ।

उनले ‘कुलिङ पिरियड’ बागमतीको बजेट गण्डकीमा हाले जस्तो सजिलो विषय नभएको टिप्पणी पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र हुन् कि अरू पनि छन् जालसाझीमा ? र, यो बागमतीको बजेट गण्डकीमा हाले जस्तो सजिलो विषय होइन, जसलाई कार्यान्वयनमा नलगे पनि हुन्छ। सन्दर्भ, कर्मचारीको ठण्डाराम समय ।’