२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा ‘साम्बा’



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ले पाएकी छन् ।

नियमित कप्तान अन्जिला तुम्बाम सुब्बालाई उक्त जिम्मेवारीबाट हटाउँदै सावित्रालाई सो जिम्मेवारी दिएको हो ।

उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा आइतबार लाओससँग प्रतिस्पर्धा गर्नुअघि एन्जिलालाई उक्त जिम्मेवारीबाट हटाउँदै साम्बालाई सुम्पिएको हो ।

यस्तै, नेपालको गोल पोस्टको जिम्मेवारी पनि अन्जना राना मगरले पाएकी छन् । यसअघि एन्जिला नै नेपालको नियमित कप्तान तथा गोलकिपर थिइन् ।

नेपाल र लाओसबीचको खेल जारी छ ।