४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो



अ+ अ-

एजेन्सी । स्कटल्याण्डकी एलेनाले ३१ वर्षपछि समुद्रमा फ्याँकेको पत्र फिर्ता पाइन् ।

१२ वर्षको उमेरमा एलेनाले एउटा स्कूल प्रोजेक्ट पाइन् । यसमा उनले बोतलभित्र एउटा पत्र राखेर समुद्रमा फ्याँक्नुपरेको थियो ।

यस पत्रमा, एलेनाले उक्त बोतल फेला पार्ने व्यक्तिको लागि सन्देश लेखेकी थिइन्, जुन बोतल धेरै वर्ष पछि २७ वर्षीया पियाले स्कटल्याण्डबाट ११६६ किलोमिटर टाढा नर्वेजियन तटमा फेला पारेकी थिइन् ।

चिठ्ठी पढेपछि पियाले बोतलको फोटोसहित एलेनाको लागि पोस्टकार्ड लेखिन् । पत्र पाएपछि एलेना धेरै खुसी भइन् । उनले फेसबुक मार्फत फेरि पियालाई सम्पर्क गरिन् । ३१ वर्षपछि बोतल फेला परेको थाहा पाउने बित्तिकै पिया छक्क परिन् ।