काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
गौतमका अनुसार काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएका तीनै जना पुरुष भएको बताए ।