२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव व्यवस्थापनमा खटिएकामा नेपाली सेनाका दुईजनामा कोरोना संक्रमण



अ+ अ-

पाल्पा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना दुईजनामा संक्रमण पुष्टि भएको छ । 

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवामा मृत्य भएक कोरोना संक्रमितको दुईदिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

‘सुरक्षित रुपमै शव व्यवस्थापन भएपनि  व्यवस्थापनकै क्रममा र्याल चुहिएको हुनसक्छ’,स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थी भन्छन्, ‘त्यसैले संक्रमण भएको हुनसक्छ ।’