२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको रासस कार्यालय डुबानमा



अ+ अ-

जनकपुरधाम । अविरल वर्षाका कारण राष्ट्रिय समाचार समिति प्रदेश नं २ कार्यालय जनकपुरधाम डुबानमा परेको छ । डुबानका कारण समितिको समाचार सम्प्रेषणको कार्यसमेत प्रभावित भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण सो अवस्था उत्पन्न भएको हो । पानी निकास हुन नपाई आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन सङ्घ, महिला विकास केन्द्र र वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् । सडकमा कालोपत्र र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको छ ।