२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविले मनायो ६१ औं वार्षिकोत्सव



त्रिभुवन विश्वविद्यालय
अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो ६१ औं वार्षिक दिवस मनाएको छ। सोमबार त्रिविका सह उपकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा त्रिविले वार्षिक दिवस मनाएको हो।

कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भएको कार्यक्रममा मन्त्री पोखरेलले झण्डोत्तलन गर्दै त्रिविसभा भएको त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।