काठमाडौं। नेपाल प्रहरीले पत्रकार नारायण अर्यालले निगरानी गरेको छ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार अर्याललाई नटराज ट्राभल्स नजिकैबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निगरानी गरिरहेको छ ।
पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी आफ्नो निवासमा आएको जानकारी दिएका थिए। प्रेस युनियनले पत्रकारको निगरानीप्रति चिन्ता व्यक्त गरेको छ।










