५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै विपक्षी दलहरूको विरोध



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिन समिति बनाउन माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठक चल्न नदिएका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध जनाए ।