२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक पुनः सुरु भएलगत्तै स्थगित, शनिबार विहान बस्ने



अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः सुरु भएलगत्तै स्थगित भएको छ । बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बैठक सुरु भएको थियो । बैठक सुरु भएलगत्तै  आगामी शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको छ ।