२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डकी ओपल सुचाता चुआङ्श्री बनिन् मिस वर्ल्ड २०२५



अ+ अ-

काठमाडौँ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचाता चुआंगश्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।

यो प्रतियोगिता भारतको हैदराबादस्थित हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरूबीच भएको थियो ।

मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोवाले आफ्नो ताज ओपल सुचतालाई हस्तान्तरण गरिन् । मिस वर्ल्डको उपविजेता इथियोपियाकी हासेट डेरेस भइन् । दोस्रो रनर–अप पोल्याण्डकी माजा क्लाज्दा र तेस्रो रनर–अप मार्टिनिककी औरेली जोआचिम भइन् ।

 




भर्खरै