४ भाद्र २०८३, बिहीबार
,
Latest
दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले सोधे महानगर प्रवक्तालाई स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरका प्रवक्ता नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।

मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै १७ नम्बरका वडाध्यक्ष समेत रहेका मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको मानन्धर बताउँछन् । उनलाई ७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।

प्रवक्ता मानन्धरले भने साथीभाईसँग सल्लाह गरेर स्पष्टीकरणको जवाफ दिने बताए ।




भर्खरै