३१ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा अभिनेता प्रदीप फोटो फिचर



अ+ अ-

काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् ।

रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा देखिएका छन् । निर्देशक शाही कालो पाइन्ट र रातो कोटमा प्रस्तुत छन् ।

सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ (रिचेस्ट वुमन इन द वर्ल्ड) को प्रिमियरमा उनीहरू सहभागी भएका हुन् ।