२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनादेखि बन्द रहेको हवाई उडान भदौ १ गतेदेखि खुल्ने



अ+ अ-

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  पाँच महिनादेखि बन्द आन्तरिक तथा बाह्य उडान सुचारु गर्न अनुमति दिने निर्णय गरेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले गत चैत ५ गते अन्तरराष्ट्रिय उडान र चैत्र १० गतेबाट बाह्य उडान रोक्ने निर्णय गरेको थियो ।