२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समितिको बैठक १ बजे सम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समितिको बैठक दिउसो १ बजे सम्म का लागि स्थागित भएको छ । 

आज बिहान ११ बजे बोलाईएको बैठक दिउसो १ बजे सम्मका लागि स्थगित भएको हो । 

शिर्षनेताहरु बीच छलफल भै रहेको  र प्राकृतिक प्रकोप पनि बढ्दै गएका कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिनुभयो । 

उहाका अनुसार दिउसो १ बजे पनि बैठक बस्ने सम्भाबना न्युन रहेको छ । शक्ति संर्घषका कारण अन्तरकलहमा फसेको नेकपा स्थायी समितिको बैठक असार १० गते बाट सुरु भएपनि तीन वटा बैठक पनि निरन्तर स्थगित हुदै आएको छ