२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल परिबन्दमा नपरेको प्रबक्ता श्रेष्ठको भनाई, झुक्याएर  राष्ट्रपतिकोमा लगिएको भनाई गलत



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल आफुलाई परिबन्दमा  पारेरशीतल निवास लगिएको भन्ने भनाईलाई पार्टी प्रबक्ता एबं स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले खण्डन गर्नुभएको छ । आ

जको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता श्रेष्ठले भन्नुभयो  ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।उहाले भन्नुभयो प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष हुनुहुन्न  ।