९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘टि सिरिज’बाट सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी भर्सन भारतीय युट्युब च्यानल ‘टि सिरिज’ले सार्वजनिक गरेको छ ।

सोमबार २ करोड ९२ लाख फलोअर्स रहेको ‘टि सिरिज’बाट ‘उफ’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । ‘बार्दली’मा रहेका अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।

‘बार्दली’मा इन्द्रकला राईले गाएकी ‘लैजााउ है लैजाउ माया…’ लाई भने हिन्दीमा जस्ताको तस्तै राखिएको छ ।