६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुन्द्र सतहबाट ४ हजार ५३४ मिटरको उचाईबाट विश्व जलवायु परिवर्तनको निगरानी



अ+ अ-

एजेन्सी । टुओतुओहे मौसम विज्ञान स्टेशन उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तको गोलमुड शहरमा ४ हजार ५ सय ३४ मिटरको उचाईमा अवस्थित छ ।

१९५६ मा स्थापना भएदेखि, मौसमविद्हरू त्यहाँ तैनाथ छन् । बहुमूल्य मौसम विज्ञान डेटा प्राप्त गर्दै र विश्वको छाना भनेर चिनिने छिंगहाई–तिब्बत पठारमा जलवायु अवलोकनमा योगदान पु¥याइरहेका छन् ।

तुओतुओहे मौसम विज्ञान स्टेशनको तथ्याङ्कले देखाउँछ कि विगत ३० वर्षमा यस क्षेत्रमा औसत वार्षिक तापक्रम १.१ डिग्री सेल्सियसले बढेको छ । वार्षिक वर्षा १३.८ प्रतिशतले बढेको छ । बालुवाको आँधीका दिनहरूको संख्या १९७१–२००० अवधिको तुलनामा प्रति वर्ष औसत ११.१ दिनबाट घटेर ५ दिन पुगेको छ ।