१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली  र ब्यबस्थामाथि नै प्रश्न उठ्यो : प्रंबक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेकपा प्रंबक्ता नारायणकाजी श्रेष्ठले न्यायालय र सिङ्गै राज्य प्रणाली  र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी कामकारबाही भएको भन्दै सबैलाई सचेत हुन आग्रंह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै श्रेष्ठले न्यायालय वाट यस्ता निर्णय किन गरिदैछ भनि प्रंश्न गर्नुभएको छ ।  बास र छाक टार्ने समस्याबाट पीडीत गरीब चेपाङ युवाको हत्या सवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ रु सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छरुहद भयो ,असह्य भयो भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।  

 न्याय स्थापित होस , दोषी माथि कार्बाही होस । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना  गरी लोकतन्त्रलाई ब्यबहारत अभ्यास गरौं र बिकास गरौं भन्दै उहाले अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला भन्दै सबैलाई सोच्न आग्रंह गर्नुभएको छ ।

उहाले समयमै सबैले भएर सोचौं भन्दै परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न नसकिने उल्लेख गर्नुभएको छ ।




भर्खरै