३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मुलुकको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिका तथा साङ्गठानिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले जानकारी दिए ।

उनले भने ‘आजको बैठकमा केही महत्वपूर्ण बिषयमा छलफल हुनेछ, अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भाबि योजना बारे खाका सहित धारणा राख्नुहुनेछ ।’

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दिहरुको रिहाईको बारेमा समेत बैठकमा छलफल हुने बताईएको छ । तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।