२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर



अ+ अ-

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेलमा अतिथिको रुपमा दशरथ रंगशाला पुग्नु भएको छ ।

कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो ।कार्लोसले दशरथ रंगशालामा फ्रिकिक समेत प्रहार गर्नुभएको थियो । उहाँले दशरथ रंगशालामा पनि फ्रिकिक प्रहारबाट गोल गर्दै सेलिब्रेसन गर्दे दर्शकलाई धन्यवाद समेत दिनुभयो ।

रोबर्टो दशरथ रंगशालामा पुग्दा रंगशाला भने आधा खाली देखिएको थियो ।

फोटो- नेपाल सुपर लिग