२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय समिति बैठक जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टी मुख्यालय वनस्थली चःमतिमा बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा पार्टीका आगामी योजनादेखि राष्ट्रिय राजनीतिसम्मका विषयमा छलफल हुने बताइएको छ ।

सहमहामन्त्री सुमना श्रेष्ठले आजको बैठकमा राजीनामाको घोषणा गर्ने बताइएको छ ।

बैठक सुरु भएको केहीबेरपछि मात्रै सुमना बैठकमा उपस्थित भएकी छिन् ।