६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका नेताहरूको रिहाइको विषयमा छलफल हुनेछ ।

यसका साथै बैठकमा यही बैशाख ७ गते राजधानीमा गर्ने भनिएको प्रदर्शनको तयारीको बिषयमा समेत छलफल हुनेछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी, पूर्वअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेताहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, राजेन्द्र गुरूङ लगायत उपस्थित छन् ।