३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक वैशाख १७ गते दिउँसो १ बजे सानेपास्थित बीपी स्मृति भवनमा बस्नेगरी बोलाइएको हो ।

राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

सरकारको प्रभावकारीताबारे पार्टीभित्रबाटै आलोचना बढेपछि त्यस विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।