२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रहरी प्रमुख प्रदीपशमशेर राणाको निधन



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख प्रदीपशमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका राणाको शनिबार साँझ निधन भएको हो । राणाले नेपाल प्रहरीमा २०५७ देखि २०५९ सम्म नेतृत्व गरेका थिए ।

राणाको कार्यकालमा प्रहरीभित्र भौतिक संरचनाहरूको निर्माणका साथै उनकै कार्यकालमा दरबार हत्याकाण्ड भएको थियो ।

राणाको आज बिहान ११ बजे पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।