१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीबाट वरपरको बस्ती प्रभावित हुने सम्भावना भएकाले स्थानीयवासीलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।