२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमाधम बन्दै टियु क्रिकेट मैदान–फोटोफिचर



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम द्रुत गतिमा जारी छ ।

बैशाख २४ गतेभित्रै काम सक्नेगरी ३ सिफ्टमा काम भइरहेको छ । बिकेओआई–केसीडिसी–बीजी जेभीले मैदानको प्यारिफट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ मा ठेक्का पाएको थियो । फागुन २० गते शुभसाइत गरेर काम थालिएको हो ।

प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुर्ननिर्माणको कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ ।

त्रिभुवन विश्वविधालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) यो मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

तस्बिरः क्यान

default

default

default

default
default
default