१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार खोज्दै कमल थापा बसन्तपुर पुगेपछि….



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय मध्येका एक अध्यक्ष कमल थापाले सरकारलाई निन्द्रबाट ब्यूझन आग्रह गर्नुभएको छ । 

इनअफ ईज इनअफ अभियानमा एक्यबद्धता जनाउन बसन्तपुर पुग्नु भएका थापाले आन्दोलनरत युवाहरुसंग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न गर्दे  सरकारलाई उठ्न जाग्न अनुरोध गर्नुभएको छ ।  

उहाले शान्तिपूर्ण आन्दोलनमा सरकारी हस्तक्षेप निन्दनीय भएको भन्दै कोरोना प्रकोप बढ्दै गएको र सत्याग्रहीहरुको स्वास्थ्य स्थिति दृष्टिगतगरी सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको छ ।