९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मान खुरानाकी श्रीमतीलाई फेरि स्तन क्यान्सर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यप फेरि एकपटक स्तन क्यान्सरसँग लड्दै छिन् ।

सोमबार उनले इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएकी हुन् ।

सात वर्षपछि पुनः स्तन क्यान्सर भएको ताहिराले बताइन् । सन् २०१८ मा उनले पहिलो पटक यो रोगलाई परास्त गरेकी थिइन् ।

अहिले उनी यसलाई दोस्रो चरण भनिरहेकी छिन् र त्यही सकारात्मक सोचका साथ सामना गरिरहेकी छिन् ।