२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टामा गाजामा इजरायली आक्रमणबाट ९७ जनाको मृत्यु



Smoke rises following an Israeli bombardment in the Gaza Strip, as seen from southern Israel, Wednesday, March 19, 2025. (AP Photo/Ariel Schalit)
अ+ अ-

एजेन्सी । गत २४ घण्टामा गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तिमा ९७ प्यालेस्टिनीहरू मारिएका छन् । १३८ जना घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरूले धेरै पीडितहरू भग्नावशेष र सडकमा फसेका छन् । एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू पुग्न असमर्थ छन् ।

मार्च १८ मा इजरायलले गाजापट्टीमा आफ्नो तीव्र आक्रमणहरू नविकरण गरेदेखि अहिलेसम्म कम्तिमा १ हजार १६३ प्यालेस्टिनीहरू मारिएका छन् । २ हजार ७३५ जना घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरूले भने कि गाजामा अस्पताल र स्वास्थ्य सुविधाहरू औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभाव र इन्धनको अभावको बीचमा आफ्नो क्षमताभन्दा बाहिर सञ्चालन भइरहेका छन् । जसले हजारौं बिरामी र घाइतेहरू, विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धहरूको जीवनलाई खतरामा पारेको छ ।