२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको नोबेल टिचिङ अस्पतालमा आगलागी



फाईल फोटो
अ+ अ-

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा आगलागी भएको छ ।

अस्पतालको प्रयोगशालामा आगलागी भएको प्रशासनले जनाएको छ ।

आगलागीको कारण पत्ता लाग्न सकेको छैन । आगो निभाउने प्रयास भईरहेको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।