२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो



अ+ अ-

काठमाडौं । संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रिय मानव अधिकार आयोगको औचित्य समाप्त भएको जनाउनु भएको छ ।

आचार्यले फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय मानव अधिकार आयोगको औचित्य माथी प्रश्न उठाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ –

राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र “जीउॅंदा मान्छै” भन्ने सबै नराम्रोसंग चुक्यौं। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बॉंकी रहेन।एकपटक निष्पक्ष छानबिन गर सरकार त भनौ !

आफनो स्टाटस फेसबुकबाट हटेको दाबी गर्दे आचार्यले ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका गर्नुभएको छ ।

उहाँले लेख्नु भएको – मेरो भर्खरैको स्टाटस फेसबुकमा सीन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’




भर्खरै