३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी–फोटोफिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा जारी छ । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यवाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो ।

बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ प्रस्तुत हुने बताइएको छ ।

यस्तै, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जन यात्रा कार्यक्रम, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन–महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल चल्ने बुझिएको छ ।