७ भाद्र २०८३, आईतवार
,
Latest
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड बारामा हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र र धवलशम्शेरलाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस



अ+ अ-

काठमाडौँ । राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणाको रिहाईको माग गर्दै देशभर मसाल जुलुस निकालेको छ ।

मिश्र र राणाविरुद्ध राज्यद्रोहको मुद्दा चलाउन लागिएपछि उनीहरु विरोधमा उत्रिएका हुन् । राप्रपाका नेता कार्यकर्ताहरुले काठमाडौँ लगायत देशका बिभन्न ठाउँमा मसाल जुलुस निकालेको छ ।

मिश्र र राणालाई शुक्रबारको प्रदर्शनपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पक्राउ परेका सबैलाई २४ घण्टाभित्र रिहा राप्रपाले अल्टिमेटम दिएको थियो । तर आइतबार उनीहरुलाई अदालत पेस गरी ४ दिनको म्याद थप गरिएको छ ।