१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै त्रिवि उपकुलपति बरालको राजीनामा



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिनुभएको छ ।

विश्वविद्यालयका रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै बरालले राजीनामा दिनु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजीनामापत्र बुझाउनु भएको हो ।

स्रोतका अनुसार बरालले आज बिहान नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्रीले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।