२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मनकामना मन्दिरमा पूजअर्चना गरेका छन् ।

आज बिहान गारखास्थित मनकामना मन्दिर पुगेर पूजअर्चना गरेका हुन् ।

मन्दिर परिसरमा सर्वसाधारणको बाक्लो उपस्थितिका बिच मनोकामना मन्दिरका मूल पूजारीले ज्ञानेन्द्रको स्वागत गरेका थिए ।

यसअघि शाहले शनिबार शाहवंशीय राजाहरूका कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन तथा पूजाआजा गरेका थिए ।