१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानका स्वास्थ्यमन्त्री र डा सन्दुक रुइतबीच भेट



अ+ अ-

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका डा रुइत भुटानमा आँखा उपचार सेवा दिन पुगेका छन् । सोही अवसरमा रुइतले स्वास्थ्यमन्त्री वाङचुकसँग भेट गरेका हुन् ।

भुटानमा साताव्यापी शिविरमा डा रुइतले उपचार सेवा दिनेछन् ।