२९ श्रावण २०८३, शुक्रबार
,
Latest
अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट



अ+ अ-

काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै प्रश्नपत्र आउट भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु भएको अंग्रेजी विषयको प्रश्नपत्र एक घण्टा नबित्दै सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो ।

जनकपुरको परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको बताईएको छ । यद्यपी, कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन ।

मधेश प्रदेशमा यस वर्ष धनुषाका १९५ बढि विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थीले एसईई दिँदैछन् ।