८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.54°C

काठमाडौं

26.54°C

Kathmandu

Feels-like: 26.54

Wind: 4.63

Humidity: 13

Latest
मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभामा पेश ०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा सिराहाका प्रजिअ मन्त्रालय तानिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै न्युक्यासलले जित्यो काराबाओ कपको उपाधि



अ+ अ-

काठमाडौँ । काराबाओ (इएफएल) कपको उपाधि न्युक्यासल युनाइटेडले जितेको छ ।

गएराति भएको फाइनल खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै न्युक्यासल च्याम्पियन बनेको हो । उपाधिसँगै न्युक्यासलले ७० वर्षको घरेलु उपाधि खडेरीको अन्त्य गर्यो ।

लण्डनको वेम्बली स्टेडियममा खेलको ४५ औं मिनेटमा डान बर्नले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल थप्र्दै अग्रता दोब्बर पारे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा फेडेरिको चिसाले गोल फर्काएपनि लिभरपुलको हार टार्न सकेनन् ।