२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था स्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाको आज मोटरसाइकल र्‍याली



अ+ अ-

काठमाडौं । राजसंस्था पुनस्र्थापना, प्रदेश खारेजीलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

राप्रपाले आज दिउँसो काठमाडौंको बिजुलीबजारबाट मोटरसाइकल र्‍याली निकाल्ने भएको हो । सनातन सापेक्ष हिन्दू अधिराज्य स्थापना र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि राप्रपाको छ ।

राप्रपाले दिउँसो १२ बजे निकाल्ने मोटरसाइकल र्‍याली विभिन्न ठाउँको परिक्रमा गर्ने छ ।